गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टीजेन परीक्षण पोजेटिभ गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टीजेन परीक्षण पोजेटिभ सुनील सापकोट बुधबार, २०७८ वैशाख २२ गते, ११:०३ मा प्रकाशित पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टीजेन परीक्षणमा कोभिड-१९ पोजेटिभ देखिएको छ । सामान्य ज्वरो र टाउको दुख्ने समस्या भएपछि २१ बैशाखमा गुरुङको एन्टीजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेमा तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मुख्यमन्त्री गुरुङको कन्ट्र्याक ट्रेसिङ गरिएको हो । एन्टीजेनमा पोजेटिभ देखिएपछि पिसिआर जाँचका लागि स्वाब ल्याबमा पठाइएको छ । पिसिआर परीक्षणको नतिजा भने आइसकेको छैन । करिब एक साताअघि गण्डकी प्रदेशसभाका ३ जना सांसदमा कोरोना संक्रमण पुष्टि भयो । १४ बैशाखमा मुख्यमन्त्री गुरुङको पिसिआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको थियो । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा पर्वत अस्पतालले सुरु गर्यो टोल फ्रि सेवा युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई बच्चामा ठेउला र एचएफएमडी कसरी छुट्याउने ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने,… एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ६ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ७ डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम Kalpana Craft ट्रेण्डिङ जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? गर्भावस्थामा देखिने १० जटिलताहरु My Journey Against Myeloma हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? गर्भावस्थामा देखिने १० जटिलताहरु My Journey Against Myeloma हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि