गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कोभिड-१९का कारण पूर्वमन्त्री चित्रकारको निधन कोभिड-१९का कारण पूर्वमन्त्री चित्रकारको निधन डी. आर. बन्जाडे सोमबार, २०७८ वैशाख २० गते, १५:२८ मा प्रकाशित बुटवल – कोभिड-१९का कारण पूर्वमन्त्री प्रकाश चित्रकारको निधन भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) भैरहवामा उपचारको क्रममा पूर्वमन्त्री चित्रकार सोमवार विहान निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएका ७३ वर्षीय चित्रकारको मेडिकल कलेजको सघन उपचार कक्षामा उपचार भैरहेको थियो । उपचारकै क्रममा चित्रकारको निधन भएको मेडिकल कलजका प्रमुख प्रशासकीय अधिकृत तेज प्रसाद केसीले जनाकारी दिए । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको समयमा चित्रकार भूमि सुधार सहयाक मन्त्री बनेका थिए । उनी पछिल्लो समय सामाजिक आन्दोलनमा सक्रिय थिए । पाल्पाको तानसेनमा जन्मिएका चित्रकार दलित आन्दोनका नेता समेत थिए । चित्रकारका एक छोरा एक छोरी र श्रीमती छन् । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना मोतिविन्दुको शल्यक्रियाले एम्नेसियाको जोखिम २९ प्रतिशतले घट्ने : अध्ययन सुखासन योग गर्नुको फाइदा र तरिका सरकारी कार्यालय नै कोरोना संक्रमण फैलाउने ‘अखडा’ यी ५ प्रकारका दालले हटाउँछ हार्ट अट्याक-स्ट्रोक गराउने ‘खराब कोलेस्ट्रोल’ महिनावारीको समयमा यौनसम्पर्क गर्दा महिलालाई फाइदा कि बेफाइदा ? डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना मोतिविन्दुको शल्यक्रियाले एम्नेसियाको जोखिम २९ प्रतिशतले घट्ने : अध्ययन सुखासन योग गर्नुको फाइदा र तरिका सरकारी कार्यालय नै कोरोना संक्रमण फैलाउने ‘अखडा’ यी ५ प्रकारका दालले हटाउँछ हार्ट अट्याक-स्ट्रोक गराउने ‘खराब कोलेस्ट्रोल’ महिनावारीको समयमा यौनसम्पर्क गर्दा महिलालाई फाइदा कि बेफाइदा ?