गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा ६ जना कोरोना संक्रमित मृत्यु रुपन्देहीमा ६ जना कोरोना संक्रमित मृत्यु हेल्थ आवाज सोमबार, २०७८ वैशाख २० गते, १५:१८ मा प्रकाशित बुटवल – पछिल्लो २४ घण्टामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत ६ जना कोभिड १९ का बिरामीको मृत्यु भएको छ । रुपन्देहीका ३ जना, अर्घाखाँची, कपिलवस्तु र सल्यानका एक-एक जना गरी ६ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताका सूचना अधिकारी डा. विष्णु गौतमले जनाकारी दिए । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्वर ४ का ८४ वर्षीय पुरुष, बुटवल ९ कै ६१ वर्र्षीय पुरुष र बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उता, अर्घाखाँची धातिवाङका ७५ वर्षीय पुरुषको मृत्यु भएको छ भने कपिलवस्तु शिवराज नगरपालिका ७ का ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै शारदा ११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ५ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ७ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मुटु रोगका १२ प्रमुख लक्षणहरू महिलामा सेतो पानी बग्ने समस्या र सामाधान डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मुटु रोगका १२ प्रमुख लक्षणहरू महिलामा सेतो पानी बग्ने समस्या र सामाधान डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ