गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा सक्रिय संक्रमित १६ सय बढी कर्णालीमा सक्रिय संक्रमित १६ सय बढी चन्द्रा कँडेल आईतबार, २०७८ वैशाख १९ गते, १२:४३ मा प्रकाशित वीरेन्द्रनगर-कर्णाली प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १६ सय नाघेको छ । शनिबारसम्मको तथ्यांक हेर्दा सक्रिय कोरोना संक्रमितको संख्या एक हजार ६ सय ३३ जना पुगेका छन् । शनिबार थप दुई सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सात सय ३९ जनामा गरिएको परीक्षण गरिएको थियो । आरटी–पीसीआर गर्दा दुई सय १४ जना र रेपिड–एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । शनिबार प्रदेशमा दुई जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । सल्यानका २६ वर्षीय एक पुरुष र सुर्खेत निवासी ३२ वर्षीया एक महिलाको कोरोनाका कारणबाट ज्यान गएको प्रदेश स्वाथ्य सेवा निर्देशनालयले जनाएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमण भई मृत्यु हुनेको सख्या ५१ पुगेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार खाँडाचक्रमा क्षयरोगमुक्त अभियान सञ्चालन स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ५ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ६ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ७ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण Kalpana Craft ट्रेण्डिङ नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन्