गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोरोना संक्रमित नगर प्रहरीको मृत्यु कोरोना संक्रमित नगर प्रहरीको मृत्यु हेल्थ आवाज शनिबार, २०७८ वैशाख १८ गते, १८:४७ मा प्रकाशित विराटनगर- विराटनगर महानगरपालिकाकामा कार्यरत नगर प्रहरी हवल्दारको कोरोना संक्रमणबाट शनिबार विहान मृत्यु भएको छ । विराटनगर – ३ पुष्पलालचोक घर भएका ५७ वर्षीय नगर प्रहरी हवल्दार सुर्यबहादुर घिमिरेको उपचारको क्रममा नोबेल अस्पतालमा साढे ५ः४५ बजे मृत्यु भएको हो । पाँच दिन अघि कोरोना पुष्टि भएर स्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बेलुका अस्पताल भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि नोबेल अस्पतालको आईसीयुमा राखेर उपचारको क्रममा घिमिरेको मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । हवल्दार घिमिरे १७ बर्षदेखि नगर प्रहरीमा कार्यरत थिए । नगर प्रहरी घिमिरेका दुई छोरा र श्रीमती रहेका छन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा… एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ… अनिलकुमार पोखरेल ठगी प्रकरण : अदालतको फैसला प्रहरीमा, प्रहरीले थाल्यो… ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए… लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८… कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ६ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने