गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो २१ जना कर्मचारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो २१ जना कर्मचारी हेल्थ आवाज बिहीबार, २०७८ वैशाख १६ गते, १८:२८ मा प्रकाशित काठमाडौँ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विभिन्न पदमा २१ कर्मचारीको माग गरेको छ। प्रतिष्ठानले बिहिबार सूचना प्रकाशित गरी विभिन्न विभागका लागि एमडी/एमएस/पीएचडी गरेका प्रोफेसर, साहायक प्रोफेसर, एसोसियट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर र लेक्चरर गरी २१ जना कर्मचारीको माग गरेको हो। प्रतिष्ठानले जनाए अनुसार इच्छुकले वैशाख २४ गतेभित्र फारम बुझाइसक्नु पर्नेछ। यस्तो छ सूचना: क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार खाँडाचक्रमा क्षयरोगमुक्त अभियान सञ्चालन स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ५ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ६ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ७ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण Kalpana Craft ट्रेण्डिङ नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन्