गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बाँकेको क्यान्सर अस्पतालका ९० प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना, एक साताको लागि सेवा बन्द बाँकेको क्यान्सर अस्पतालका ९० प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना, एक साताको लागि सेवा बन्द हेल्थ आवाज आईतबार, २०७८ वैशाख १२ गते, १६:२१ मा प्रकाशित काठमाडौँ – बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका ९० प्रतिशत चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पताल प्रशासनले जानकारी दिए अनुसार खजुरामा कार्यरत कर्मचारीहरुको पिसिआर परीक्षण गराउँदा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स र प्रशासनिक कर्मचारीहरुमा संक्रमण पुष्टि भएको हो। अस्पतालको कर्मचारीलाई नै कोरोना संक्रमण देखिएपछि बिरामीको सेवा प्रभावित हुने भन्दै आइतबारदेखि १८ गतेसम्मको लागि इमर्जेन्सी बाहेकको सम्पूर्ण सेवा बन्द गर्ने अस्पतालले जनाएको छ। क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ६ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ७ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ महिलामा सेतो पानी बग्ने समस्या र सामाधान डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ महिलामा सेतो पानी बग्ने समस्या र सामाधान