गृहपृष्ठ ∕ समाचार ∕ महाकाली अस्पतालका १४ जना कर्मचारीमा कोरोना संक्रमण महाकाली अस्पतालका १४ जना कर्मचारीमा कोरोना संक्रमण हेल्थ आवाज बुधबार, २०७८ वैशाख ८ गते, १७:३६ मा प्रकाशित धनगढी-कञ्चनपुरको महाकाली अस्पतालका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रशासन फाँटमा कार्यरत ५ जना कर्मचारी, ४ जना स्टाफ नर्स र ५ जना कार्यलय सहयोगीमा कोरोना पोजेटिभ देखिएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए । केहीलाई आइसोलेसन र केहीलाई होम आइसोलेसनमा बस्ने गरी व्यवस्था मिलाइएको उनले बताए । ‘संक्रमण बढिरहेका बेला अस्पतालको जनशक्ति कम थियो । त्यसैमा कर्मचारीलाई संक्रमण हुँदा समस्या थपिएको छ,’ अध्यक्ष जोशीले भने, ‘अस्पतालमा बेड थपेर कोरोना संक्रमितको उपचारका लागि थप व्यवस्थित गर्ने तयारीमा छौ ।’ उनले बिहिबारदेखि अस्पतालमा ६ वटा आइसीयु बेड तथा ४ वटा भेन्टिलेटर बेड थप गरेर अस्पतालले सेवा दिने बताए । महाकाली अस्पतालको आइसोलेसनमा अहिले लक्षण देखिएका ३८ जना बिरामी राखिएको छ भने लक्षण नदेखिएकालाई आइसीएचको भवनमा राखिएको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ६ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्यकाे लागि गुणकारी बेल धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्यकाे लागि गुणकारी बेल धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली