गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपालगन्ज उपमहानगरमा एक साताको लागि लकडाउन नेपालगन्ज उपमहानगरमा एक साताको लागि लकडाउन हेल्थ आवाज बुधबार, २०७८ वैशाख ८ गते, १४:०९ मा प्रकाशित फाइल फोटो काठमाडौँ – नेपालगन्ज उपमहानगर क्षेत्रमा १ साताको लागि लकडाउन घोषणा गरिएको छ। बाँके जिल्ला प्रशासन कार्यालयले नयाँ प्रजाति सहितको कोरोना संक्रमितको संख्या उपमहानगरपालीकाभित्र बढ्दै गएको भन्दै यसको रोकथामको लागि १ साताका लागि ‘लकडाउन’ को घोषणा गरेको हो । उक्त लकडाउन राति १२ बजेबाट वैशाख १५ गते राति १२ बजेसम्म लागु हुनेछ। उपमहानगर क्षेत्रमा ३ सय ७५ बढी सक्रिय संक्रमित उपचाररत हुनुको साथै अस्पतालहरूका कोभिड वार्डहरु सबै भरिभराउ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अत्यावश्यक काम बाहेक हिडडुल गरेको पाइएमा देय बमोजीम कारवाही हुने बताइएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी धेरै पढिएका १ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव २ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ३ My Journey Against Myeloma ४ स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं ५ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान Kalpana Craft ट्रेण्डिङ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्सीय समिति गठन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण खाँडाचक्रमा क्षयरोगमुक्त अभियान सञ्चालन खोप लगाएको १२ घण्टा नबित्दै जोरायलमा एक शिशुको मृत्यु वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्सीय समिति गठन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण खाँडाचक्रमा क्षयरोगमुक्त अभियान सञ्चालन खोप लगाएको १२ घण्टा नबित्दै जोरायलमा एक शिशुको मृत्यु वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु