गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ यसरी गरौँ घरमै मेकअप (विधि सहित) यसरी गरौँ घरमै मेकअप (विधि सहित) रेणु शाक्य राना वरिष्ठ ब्युटिसियन, प्रोत्साहानाज ब्युटीपालर मंगलबार, २०७८ वैशाख ७ गते, १५:२७ मा प्रकाशित मेकअप एउटा यस्तो कला हो जसले महिलाहरुको सुन्दरतामा निखार ल्याउँछ । यो एउटा यस्तो कला हो जसले अनुहारमा सुन्दरताको थप उर्जा दिन्छ भने जसको अनुहारमा समस्या देखिएको हुन्छ ती कमिकमजोरीहरुलाई लुकाएर राम्रो नयाँ लुक्स दिइन्छ । मेकअप एक छिनको लागि गरिने अथवा अस्थायी सिमित समयको लागि गरिने कला हो तर यसले मान्छेको व्यक्तित्वमा निखार ल्याएर आत्माविश्वास बढाउँछ । त्यसैले, आजभोलि बजारमा यसको माग बढेको छ ।अथवा, भन्नुपर्दा अहिलेको समयमा मेकअप नगरेको महिला कम भेटिन्छ । समयको माग तथा गतिसँगै मेकअप गर्ने विधिमा धेरै परिवर्तन आएको छ । बजारमा पनि साही कुरालाई ध्यानमा राखी मेकअपका फरकफरक अवधारण अनुसार विभिन्न प्रकारका नयाँ-नयाँ साधनहरु भित्रिएको पाइन्छ । हामीले हाम्रो छालाको प्रकार हेरिकन सोहि अनुरुप मेकअप गर्नेगर्नु पर्दछ । यसरी गर्नुहोस मौसम अनुसार गरिने मेकअप के-के लगाउने त ? अहिलेको सुख्खा मौसममा हाम्रो छाला हावाले गर्दा सुख्खा हुने गर्दछ । यसको साथै अनुहारमा धूलो पर्ने हुन्छ । त्यसले गर्दा छालामा धेरै किसिम रोगहरु आउँदछ । यस कारणले सबभन्दा पहिला त अनुहारको छालाको स्याहार गर्ने जरुरी हुन्छ । हामीले अनुहारको छालालाई कायम राख्न धेरै जरुरी छ । यसका सथै हामीले मेकअप गर्न जरुरी भएकोले मेकअप कसरी गर्ने के-के साधनहरुको प्रयोग गरी मेकअप गर्न सकिन्छ त भन्ने बारेमा जानकारी हुन आवश्यक हुन्छ । साधनहरु प्रयोग गर्द आफ्नो छाला अनुरुप प्रयोग गर्नु पर्दछ । कसरी गरिन्छ वा के-के प्रयोग गरिन्छ ? सबभन्दा पहिले क्लिजिंग मिल्क प्रयोगले छालाको फस्ट लेयरमा भएको फोहोर सफा गर्ने । त्यसपछि आफ्नो छाला अनुसारको टोनर प्रयोग गर्ने । टोनरले पोरस बन्द गर्ने सहयोग गर्छ । अनुहार नरम होस् भनेर मोश्चाराइजर लगाउने । यदि ओइली स्किन छ भने ओइल फ्री वाला मोश्चाराइजर प्रयोग गर्ने । नर्म लडेको लागि भने न्यूड मेकअप गर्ने । यो गर्दा स्किन केर माँइस्चराइजर ,बि बि क्रीम तथा सिन्टेड मोश्चाराइजर लगाउनु उपयुक्त हुन्छ । आँखामा आइस्याडो हल्का लगाउने । आइलाइनर पनि पातलो लैनमा गर्दा राम्रो देखिन्छ । गालामा ब्लसरको प्रयोग लाइट पिंकमा गर्ने र त्यस माथि हाई लाइटको प्रयोग गर्ने । अन्तमा कमपेक्ट पाउडरले मेकअप सेट गर्ने भएकोले अनुहार ड्राई हुने भएको हल्का लाएर सेट गर्ने । समारोह, पार्टिहरुमा गरिने मेकअप यो समयमा मेकअप गर्दा अनुहारमा अन्डर आई डार्कसर्कल भए कन्सिलर प्रयोग गर्नुपर्दछ । त्यस्तै, अनुहारमा चाँया पोतो भएको खण्डमा एल्लो कनसिलर प्रयोग गर्नु पर्दछ । हेबि मेकअप गर्ने हो भने फाउन्डेसनमै वाटर वेट अर्थात वेल बेसको फाउन्डेसन प्रयोग गर्ने सकिन्छ । यस्तो फाउन्डेसनमा हाई कभरेज हुन्छ र मोश्चाराइजर लेवल पनि मेनटेन गर्दछ । आइब्रो करेकसनमा अनुहारको छालाको रंगअनुसार प्रयोग गर्नु पर्छ जस्तै लाइट ब्राउन-ग्रे र डार्क ब्राउन । रेगुलर ब्रसले आइको करेकसन गर्न सकिन्छ । आई मेकअप गर्दा ओकेजन,ड्रेस,ड्रेसको कलर र समय हेरेर गर्दा राम्रो हुन्छ । आइलाइनर लगाउँदा लिक्युड वा जेल लाइनर प्रयोग गर्दा राम्रो देखिन्छ । यति गरिसकेपछि आइ लसेस लगाउन मन भए लगाउने होइन भने भोलुम वाला मस्कारा प्रयोग गर्दा पनि राम्रो देखिन्छ । आँखा भित्र कालो वा ब्राउन गँजल लगाउने । त्यसपछि गालामा ब्रोन्जिङ र ब्लस लगाउन सकिन्छ । ब्रोन्जिङ हल्का म्याटमा छाला भन्दा दुई सेप डार्क कलर गर्नुपर्दछ ।भने त्यसमा क्रिमी वा म्याटमा प्रयोग गर्न सकिन्छ । लिपिस्टिक पनि अक्सर ड्रोस हेरेर म्याटमा लाँन्ग लास्टिंग प्रयोग गर्न सकिन्छ । त्यसपछि सेटिङ्ग स्पे्र अन्तमा प्रयोग गर्न यसो गर्नले मेकअप लामो समय सम्म टिक्छ । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा मेकअप गर्नेले दिनुहोस् यी ५ कुरामा ध्यान गर्मीका लागि उपयुक्त ५ फ्रुट्स फेस प्याक धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ४ My Journey Against Myeloma ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं अस्थायी कोभिड अस्पताललाई आधारभूत अस्पतालमा रुपान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै स्वास्थ्य बीमालाई उच्च प्राथमिकता राख्नुः मन्त्री थापा मगर चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं अस्थायी कोभिड अस्पताललाई आधारभूत अस्पतालमा रुपान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै स्वास्थ्य बीमालाई उच्च प्राथमिकता राख्नुः मन्त्री थापा मगर चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री