गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैपटक थपिए डेढ लाखभन्दा बढी कोरोना संक्रमित भारतमा एकैपटक थपिए डेढ लाखभन्दा बढी कोरोना संक्रमित हेल्थ आवाज आईतबार, २०७७ चैत्र २९ गते, ११:२० मा प्रकाशित फाइल फोटो काठमाडौँ – भारतमा हरेक दिन कोरोना भाइरसको रेकर्ड तोडिरहेको छ। आइतबार पनि साढे १ लाख भन्दा बढी केससँगै पुन नयाँ रेकर्ड कायम भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ८ सय ७९ केस पुष्टि भएको हो । यस्तै, शनिबार मृत्यु हुनेको संख्या मात्रै ८ सय ३९ रहेको छ। यससँगै भारतमा संक्रमण पुष्टि हुने संख्या १ करोड ३३ लाख ५८ हजार ८ सय ५ जना र निको हुने संख्या १ करोड २० लाख ८१ हजार ४ सय ४३ पुगेको छ। भने हालसम्म १ लाख ६९ हजार २ सय ७५ जनाले ज्यान गुमाए। संक्रमण फैलिएसँगै यसलाई नियन्त्रणको लागि सरकारले कयौं ठाउँमा लकडाउन गरेको छ। यस्ता, कोरोना खोप अभियान कार्य पनि तीव्ररुपमा अघि बढाइएको छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म… दुई डाक्टरको अस्पतालको एक वर्षको कारोबार झण्डै २ अर्ब रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु वैज्ञानिकले बनाए एन्टी एचआईभी इन्जेक्सन, ९६ प्रतिशत प्रभावकारी डा. मनिषा आचार्यको सल्लाहः ढिलो विवाह गर्ने महिलाका लागि एग… धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ५ योग के हो ? यसका प्रकार र फाइदा ६ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ७ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने Kalpana Craft ट्रेण्डिङ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस