गृहपृष्ठ ∕ अन्य ∕ बङ्गालादेशमा भोलिबाट १ साताको लागि लकडाउन बङ्गालादेशमा भोलिबाट १ साताको लागि लकडाउन हेल्थ आवाज आईतबार, २०७७ चैत्र २२ गते, १२:५९ मा प्रकाशित बङ्गालादेशमा लकडाउन गरिने भएको छ। कोरोना संक्रमणको बढ्दो केसलाई मध्यनजर गर्दै सरकारले ५ अप्रिलबाट ७ दिनसम्मका लागि लकडाउन लागु गर्ने घोषणा गरेको हो। बङ्गालादेशका प्रशासन राज्यमन्त्री फरहाद हुसैनले सबैकार्यालय र अदालत बन्द रहने र उद्योगहरु भने रोटेशनको आधारमा संचालन हुने बताएका छन्। शनिबारमात्रै त्यहाँ ५ हजार ६ सय ८३ जनामा कोरोना संक्रमित थपिएका छन् भने ५८ जना संक्रमितको निधन भएको छ। -एजेन्सी क्याटेगोरी : अन्य ट्याग : #लकडाउन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ॐ हस्पिटलमा भण्डारी सेवा समाजका सदस्यहरुलाई विशेष छुट नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नयाँ वर्षको अवसरमा हार्दिक आईभीएफद्वारा निःशुल्क आईयुआई सेवा पेटमा ग्याँस किन भरिन्छ ? कसरी गर्ने उपचार ? धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ३ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान ४ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार ७ नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा Kalpana Craft ट्रेण्डिङ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन शरीरका लागि कति महत्वपूर्ण छ हेमोग्लोबीन ? वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ रहेनन् नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन शरीरका लागि कति महत्वपूर्ण छ हेमोग्लोबीन ? वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ रहेनन्