गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैदिन ८९ हजारमा कोरोना संक्रमण, ७१३ जना संक्रमितको मृत्यु भारतमा एकैदिन ८९ हजारमा कोरोना संक्रमण, ७१३ जना संक्रमितको मृत्यु हेल्थ आवाज शनिबार, २०७७ चैत्र २१ गते, ११:०६ मा प्रकाशित नयाँदिल्ली—कोरोना तीब्र रुपमा फैलिएको भारतमा एकैदिन ८९ हजार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार पछिल्लो २४ घण्टामा ७१३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण जित्नेको संख्या भने पछिल्लो २४ घण्टामा ४४ हजार १ सय ७६ रहेको छ । एकैदिन ८९ हजार संक्रमण निकै धेरै मानिएको छ । जुन आँकडा भारतमा यसअघि कोभिड—१९ संक्रमणको पीक अवस्थामा भेटिएका संक्रमितहरुको भन्दा ९ हजार मात्रै कम हो । यसअघि १६ सेप्टेम्बरमा एकैदिन ९७ हजार ८ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि भारतमा कोरोना संक्रमितको संख्या कम हुन थालेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म… दुई डाक्टरको अस्पतालको एक वर्षको कारोबार झण्डै २ अर्ब रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु वैज्ञानिकले बनाए एन्टी एचआईभी इन्जेक्सन, ९६ प्रतिशत प्रभावकारी धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ६ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ७ डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम Kalpana Craft ट्रेण्डिङ कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि