गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैदिन थपिए ८१ हजार बढी संक्रमित, ४५० बढीको मृत्यु भारतमा एकैदिन थपिए ८१ हजार बढी संक्रमित, ४५० बढीको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र २० गते, १०:४५ मा प्रकाशित नयाँदिल्ली—भारतमा एकैदिन ८१ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार पछिल्लो २४ घण्टामा ८१ हजार ३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । एकैदिन ४६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबारका पोजेटिभ भेटिएका कोरोना संक्रमितको संख्या १ अक्टोबर यताकै सबैभन्दा बढी हो । १ अक्टोबरमा ८१ हजार ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा पछिल्ला केही दिन यता कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ । हाल त्यहाँ ६ लाख ४१ हजार ६ सय ९६ केस सक्रिय रहेको छ। भारतमा कोरोनाको रफ्तार बढिरहेको समयमा अहिले खोप अभियानको तेस्रो चरण सुरु भएको छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ?