२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालमा ६० स्वाब परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि

भेरी अस्पतालमा ६० स्वाब परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि


काठमाडौँ —नेपालगन्जस्थित भेरी अस्पतालमा थप ७ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा  ६० वटा नमुना परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको हो।

अस्पतालका अनुसार  संक्रमण पुष्टि हुनेमा दाङको १ जना, बर्दियाका २ जना, र बाँकेका ४ जना रहेका छन् ।

अस्पतालले कोरोना संक्रमण बढ्दैं गएको भन्दैं सचेत रहन सबैमा आग्रह गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ