गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैदिन ६२ हजार बढीलाई कोरोना पुष्टि भारतमा एकैदिन ६२ हजार बढीलाई कोरोना पुष्टि हेल्थ आवाज शनिबार, २०७७ चैत्र १४ गते, १२:५१ मा प्रकाशित नयाँदिल्ली—भारतमा एकैदिन ६२ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्रै भारतमा ६२ हजार २ सय ७६ नयाँ संक्रमित भेटिएका छन् । कोरोना कारण सबैभन्दा खराब अवस्था महाराष्ट्रको छ । त्यहाँ शुक्रबार मात्रै ३६ हजार ९ सय २ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सचिन तेन्दुलकर पनि संक्रमित पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनले शनिबार सोसल मिडियामा यसको जानकारी दिएका छन् । सचिनले आफ्ना परिवारका अन्य सबै सदस्यको रिपोर्ट नेगेटिभ रिपोर्ट आएको बताएका छन् । उनले आफूले कोरोनाबाट बच्नका लागि सबै उपाय अपनाएको र हल्का लक्षणपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उल्लेख गरे । कोरोना पोजेटिभ देखिएपछि उनी अहिले क्वारेन्टाइनमा बसिरहेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा