गृहपृष्ठ ∕ समाचार ∕ थप १५६ जनामा कोरोना पुष्टि, ४ को मृत्यु थप १५६ जनामा कोरोना पुष्टि, ४ को मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र १३ गते, १५:३५ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ९८.४ प्रतिशत रहेको छ । यस्तै, पछिल्लो २४ घण्टा थप ४ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २४ पुगेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ३ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ४ सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह ५ कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित ६ अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू ७ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु Kalpana Craft ट्रेण्डिङ गाउँपालिकाको बैठक नियमित नहुँदा दीर्घ रोगका बिरामीलाई औषधिको समस्या काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक कस्तो समस्या भएमा बोली तथा सुनाइको थेरापी गर्ने ? डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु गाउँपालिकाको बैठक नियमित नहुँदा दीर्घ रोगका बिरामीलाई औषधिको समस्या काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक कस्तो समस्या भएमा बोली तथा सुनाइको थेरापी गर्ने ? डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु