गृहपृष्ठ ∕ अन्य ∕ भारतमा ३८ दिनमा २ लाख संक्रमित थपिए, आइतबार मात्रै ४७ हजार बढी भारतमा ३८ दिनमा २ लाख संक्रमित थपिए, आइतबार मात्रै ४७ हजार बढी हेल्थ आवाज सोमबार, २०७७ चैत्र ९ गते, १४:२३ मा प्रकाशित नयाँदिल्ली—भारतमा पछिल्ला ३८ दिनमा २ लाख सक्रिय कोरोना संक्रमित थपिएका छन् । आइतबार मात्रै भारतमा ४७ हजार ९ जना कोरोना संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो तथ्यांकले भारतमा कोरोना संक्रमणको दोस्रो वेव जबरजस्त रुपमा फैलिरहेको देखिएको छ । ११ फ्रेबुअरीमा भारतमा १ लाख ३३ हजार सक्रिय संक्रमित थिए, जो आइतबार बढेर ३ लाख ३१ हजार भएको छ । आइतबार ४७ हजार ९ जना कोरोना संक्रमित थपिएका हुन् भने निको भएर घर फर्किने २१ हजार २ सय ८ जना रहेका छन् । पछिल्ला २४ घण्टामा मात्रै भारतमा २१३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा एस्ट्राजेनेका खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा लगाइयो रोक काठमाडौँमा कुन टोलमा कति संक्रमित ? कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा एस्ट्राजेनेका खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा लगाइयो रोक काठमाडौँमा कुन टोलमा कति संक्रमित ?