गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ मा ८० जना स्टाफ नर्स तथा अनमी माग प्रदेश २ मा ८० जना स्टाफ नर्स तथा अनमी माग हेल्थ आवाज बिहीबार, २०७७ फागुन ६ गते, १७:२७ मा प्रकाशित काठमाडौं—प्रदेश २ सरकारको ८० जना स्टाफ नर्स तथा अनमी माग गरेको छ । बुधबार प्रदेश २ को सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयले एक सूचना प्रकाशित गर्दै ८० जना स्टाफ नर्स र अनमी माग गरेको हो । ‘स्वास्थ्य सुदृढीकरण र बेटी बचाउ, बेटी पढाउ कार्यक्रमलाई सहयोग पु¥याउन विद्यालयहरुमा स्टाफ नर्स र अनमी परिचालन कार्यक्रम’ अन्तर्गत उक्त संख्यामा स्टाफ नर्स तथा अनमी माग गरिएको हो । मान्यता प्राप्त संस्थाबाट नर्सिङ र अनमी उत्तीर्ण गरेकाले सूचना प्रकाशित भएकाले १५ दिनभित्र उक्त पदहरुमा आवेदन दिन सक्नेछन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता My Journey Against Myeloma रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? मुस्ताङमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा आईओएमले माग्यो २६ जना उप प्राध्यापक पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता My Journey Against Myeloma रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? मुस्ताङमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा आईओएमले माग्यो २६ जना उप प्राध्यापक पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग