गृहपृष्ठ ∕ समाचार ∕ थप १३० जना संक्रमित थपिए, ५ जनाको मृत्यु थप १३० जना संक्रमित थपिए, ५ जनाको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ माघ २६ गते, १७:३३ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५८ जना संक्रमित थपिएका छन्। यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ६८ हजार २ सय ६६ जनाले कोरोना जितेका छन् । नेपाल कोरोना संक्रमणमुक्त हुने दर ९८.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ४५ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो :… देशभरका १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप लगाइदैं सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं केसी अध्यक्ष भएको निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय… नेपालमा मिनी पीसीएनएल प्रविधी २० वर्षमा अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ३ साइड इफेक्ट ४ प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वीकृत Kalpana Craft ट्रेण्डिङ साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल क्यान्सरका हुन्छन् यस्ता सङ्केत बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट प्रस्तावित निजामती ऐनमा स्वास्थ्यका कर्मचारीको पनि श्रेणी विभाजन गर्न मन्त्रालयको सुझाव मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल क्यान्सरका हुन्छन् यस्ता सङ्केत बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट प्रस्तावित निजामती ऐनमा स्वास्थ्यका कर्मचारीको पनि श्रेणी विभाजन गर्न मन्त्रालयको सुझाव मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री