गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ घाइते, द्वन्द्वपीडित र सहिद परिवारको नि:शुल्क स्वास्थ्य बिमा घाइते, द्वन्द्वपीडित र सहिद परिवारको नि:शुल्क स्वास्थ्य बिमा हेल्थ आवाज मंगलबार, २०७७ माघ २० गते, १५:१९ मा प्रकाशित पोखरा – कास्की जिल्लाको रुपा गाउँपालिकाले द्वन्द्व पीडित र घाइते र सहिद परिवारहरुको नि:शुल्क स्वास्थ्य बिमा गरेको छ । सहिद परिवार, घाइते र द्वन्द्व पीडित परिवारको योगदानका कारण नै अहिलेको तीन तहको सरकार बनेको बताउँदै सम्मान र बिमा गरिएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । उनका अनुसार स्वास्थ्य बिमा शुल्क प्रति परिवार ३५ सय रुपैयाँ गाउँपालिकाले तिरिदिनेछ । गाउँपालिकाभित्रका सहिद परिवार, द्वन्द्वपीडित, घाइते परिवारको संख्या ६१ रहेको अध्यक्ष ओझाले जानकरी दिए । उक्त स्वास्थ्य बिमा कार्यक्रममा एक परिवारका पाँच जनासम्मको स्वास्थ्य बिमा समावेश छ । उक्त बिमा योजनाबाट बिमित परिवारले एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्ने उनको भनाइ छ । अघिल्लो वर्ष नै तय भएको कार्यक्रम कोरोनाका कारण करिब एक वर्ष पछि सरेको अध्यक्ष ओझाले प्रष्ट्याए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर… प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा पर्वत अस्पतालले सुरु गर्यो टोल फ्रि सेवा युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई बच्चामा ठेउला र एचएफएमडी कसरी छुट्याउने ? धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) ६ योग के हो ? यसका प्रकार र फाइदा ७ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी Kalpana Craft ट्रेण्डिङ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब