गृहपृष्ठ ∕ प्रदेश २ ∕ महोत्तरीको सिमरदहीमा कोभिड अस्पतालको स्थापना महोत्तरीको सिमरदहीमा कोभिड अस्पतालको स्थापना हेल्थ आवाज बिहीबार, २०७७ माघ ८ गते, १७:२८ मा प्रकाशित धनुषा – महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ९ सिमरदहीमा कोभिड अस्पतालको स्थापना गरिएको छ । नेपाल सरकार तथा मटिहानी नगरपालिकाको सहयोगमा बिहिबार सिमरदहीस्थित स्वास्थ्य चौकीमा पाँच शैय्याको अस्पताल स्थापना गरिएको मटिहानी नगरपालिकाले जनाएको हो । कोभिड अस्पतालको एक समारोहबीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले विधिवतरुपमा उद्घाटन गरेका छन् । वडा नं. ९ का वडा अध्यक्ष आविद हुसैनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पवन मण्डल, नागेश्वर पाण्डेय, दिनेश यादव लगायतको सहभागिता रहेका थिए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पश्चिमाञ्चल अस्पताल फार्मेसीको लापरवाही, इएनटीका बिरामीलाई हाडजोर्नीको औषधी जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना मोतिविन्दुको शल्यक्रियाले एम्नेसियाको जोखिम २९ प्रतिशतले घट्ने : अध्ययन १ बजे नै निजी क्लिनिकमा धाउँछन् नारायणी अस्पतालका मेसु डा. ठाकुर सुखासन योग गर्नुको फाइदा र तरिका कपिलवस्तु पूर्णखोप जिल्ला घोषणा डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पश्चिमाञ्चल अस्पताल फार्मेसीको लापरवाही, इएनटीका बिरामीलाई हाडजोर्नीको औषधी जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना मोतिविन्दुको शल्यक्रियाले एम्नेसियाको जोखिम २९ प्रतिशतले घट्ने : अध्ययन १ बजे नै निजी क्लिनिकमा धाउँछन् नारायणी अस्पतालका मेसु डा. ठाकुर सुखासन योग गर्नुको फाइदा र तरिका कपिलवस्तु पूर्णखोप जिल्ला घोषणा