गृहपृष्ठ ∕ अन्य ∕ चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल हेल्थ आवाज आईतबार, २०७७ माघ ४ गते, १३:५९ मा प्रकाशित चीनले कोरोना संक्रमणको बढ्दो केसलाई मध्येनजर गर्दै ५ दिनभित्र एक अस्पताल निर्माण गरेको छ। कोरोना महामारी विरुद्ध लड्न १५ सय कोठा भएको अस्पतालको निर्माण कार्य शनिबार सम्पन्न गरेको हो। समाचार एजेन्सी सिनुह्वाको अनुसार सो अस्पताल हुवेइ प्रान्तको नान्गोंगमा बनाइएको हो। राजधानी शिजियाझुआंगमा संक्रमणको कयौं केस देखिएपछि चीनले अघिल्लो वर्ष पनि छोटो अवधिमा एक अस्पताल बनाएको थियो। चिनियाँ राष्ट्रीय स्वास्थ्य आयोगले हालै १ सय ३० केस पुष्टि भएको जनाएको छ। जसमध्ये ९० केस हुवेईको रहेको छ। -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ My Journey Against Myeloma ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी कलेजको बोर्ड स्वास्थ्यकर्मीलाई समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन, २४ सै घण्टा सम्पर्क गर्न सकिने निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी कलेजको बोर्ड स्वास्थ्यकर्मीलाई समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन, २४ सै घण्टा सम्पर्क गर्न सकिने निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म