गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक डा. अर्यालमाथि हातपात गर्नेले मागे माफी लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक डा. अर्यालमाथि हातपात गर्नेले मागे माफी हेल्थ आवाज शुक्रबार, २०७७ पुस १७ गते, ११:१० मा प्रकाशित काठमाडौं—लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा कार्यरत चिकित्सक डा. शिव अर्यालमाथि हातपात तथा गाली गलौज गर्ने व्यक्तिले माफी मागेका छन् । बिहीबार अस्पताल पुगेर उनीहरुले आफूहरुले गलत कार्य गरेको भन्दैं डा. अर्यालमाथि भएको दुर्व्यवहारका लागि माफी मागेका हुन् । १० पुसको राति ११ बजे अस्पतालमा आएकी बिरामी पार्वती सुनारको उपचारका क्रममा उनका छोरा अनुराग रसाइली, हिमाल रसाइली र बिरामीका श्रीमान भेषबहादुर सुनारको संलग्नतामा डा. अर्यालमाथि हातपात तथा गाली गलौज गरेका थिए। उनीहरुले डा. अर्याललाई धम्काउने समेत काम गरेका थिए । अस्पतालले उक्त कार्य गैरजिम्मेवारीपूर्ण भएको भन्दैं घटनामाथि छानविन गरी दोषीलाई कारवाही गर्न इलाका १२ पुसमा इलाका प्रहरी कार्यलयमा उजुरी दिएको छ । यस्तै उक्त घटनाप्रति नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेश शाखा, राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखालगायतले गम्भीर ध्यानाकर्षण भएको भन्दैं दोषीमाथि कारवाहीको माग गरेका थिए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी… अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै