गृहपृष्ठ ∕ अन्य ∕ वुहानमा कोरोना सम्बन्धि रिपाेर्टिङ गर्ने एक पत्रकारलाई ४ वर्षको जेल सजाय वुहानमा कोरोना सम्बन्धि रिपाेर्टिङ गर्ने एक पत्रकारलाई ४ वर्षको जेल सजाय हेल्थ आवाज सोमबार, २०७७ पुस १३ गते, १६:४५ मा प्रकाशित चीनले कोरोना भाइरसको केन्द्र रहेको वुहानमा कोभिड-१९लाई लिएर रिपाेर्टिङ गर्ने पत्रकार झांग झानलाई ४ वर्षको जेल सजाय सुनाएको छ। बीबीसीका अनुसार कोरोना भाइरसबारे रिपाेर्टिङ गर्दा झगडा गरेको र समस्यालाई झनै उकासेको आरोपमा चिनियाँ अदालतले उनलाई दोषी मान्दै सोमबार ४ वर्षको जेल सजाय सुनाएको हो। उनको विकिलका अनुसार लाइभ स्ट्रिम रिपोर्टिङ्ग गरेकोले ४ वर्ष जेल सजाय मिलेको हो।शंघाईको अदालतले आफ्नो आदेशमा भन्यो कि झांग झानलाई सो सजाय महामारीको शुरुवाती चरणमा उनीद्वारा विवादमा ल्याउन र उकासेको कारण सुनाइएको हो। झांगको वकील रेन क्वानियुले भने,’सजायको सुनुवाई हुँदा झांग निकै निराश देखिइन।’ फ्रेवअरी महिनामा महामारीको सुरुवातको समय ३७ वर्षीया झांगको लाइभ रिपोर्ट्स र कोरोनालाई लिएर लेखिएको लेख सामाजिक संजालमा भाइरल भएको थियो। यसकारण उनी अधिकारीहरुको निशानामा परेकी थिइन। चिनियाँ अधिकारीहरुले चिनियाँ सरकारको आलोचना गरेको आरोपमा हालसम्म आठ जनालाई सजाय दिइसकेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने नेपाल नेशनल अस्पतालमा ३ दने एफसीसीएस ट्रेनिङ एनसेल फाउन्डेशनद्वारा निग्लिहवा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न ४ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी ५ गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ Kalpana Craft ट्रेण्डिङ जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै बुद्धमाई अस्पताललाई महानगरले तिरायो एक लाख जरिवाना डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ माल्दिभ्सका नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै बुद्धमाई अस्पताललाई महानगरले तिरायो एक लाख जरिवाना डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ माल्दिभ्सका नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ?