गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ दोलखामा कोरोनाले जनप्रतिनिधिको मृत्यु दोलखामा कोरोनाले जनप्रतिनिधिको मृत्यु जीवन लामा मंगलबार, २०७७ मंसीर ३० गते, १०:४२ मा प्रकाशित चरिकोट—दोलखामा पहिलो पटक कोरोना भाइरसको संक्रमणको कारण जनप्रतिनिधिको मृत्यु भएको छ । शैलुङ गाउँपालिका—७ फस्कुका वडाअध्यक्ष धावावाङ्गेल लामा (प्रेम लामा) को कोरोना भाइरसको कारण मृत्यु भएको हो । केही हप्तादेखि बिरामी परेका वडाअध्यक्ष धावावाङ्गेल लामा काठमाडौंमा उपचारको लागि लगेका थिए । तर, ४ दिनअघि मात्र किस्ट हस्पिटलले कोरोना पोजिटिभको रिपोर्ट बुझाएको थियो । ४ दिनपछि आज लामाको मृत्यु भएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिए । ५२ वर्षीय लामाको सोमबार अपान्ह ३ बजेतिर हस्पिटलले मृत्यु घोषणा गरेका थिए । लामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दोलखाका जिल्ला कमिटी सदस्य समेत रहेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा बागमती प्रदेश सरकारले संस्थागत स्वास्थ्य बीमामा आवद्ध गराउने नीति ल्यायो… बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित योग के हो ? यसका प्रकार र फाइदा डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित योग के हो ? यसका प्रकार र फाइदा डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ