गृहपृष्ठ ∕ समाचार ∕ ८६७ ग्राम यार्सागुम्बासहित ४ जना पक्राउ ८६७ ग्राम यार्सागुम्बासहित ४ जना पक्राउ हेल्थ आवाज आईतबार, २०७७ मंसीर २८ गते, १४:१० मा प्रकाशित काठमाडौैं– ८ सय ६७ ग्राम यार्सागुम्बासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा जोरपाटीबाट ८ सय ६७ ग्रामसहित ४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीका बिशाल परियार, रामेछापका सुनिल तामाङ, सुर्खेतका शेरबहादुर थापा, संखुवासभाका हिमाल गुरुङ रहेका छन् । उनीहरुसँग यार्सागुम्बाको कारोबार तथा खरीद बिक्री गर्ने कुनैपनि कागजात नभएकाले निजहरुलाई जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि डिभिजन बन कार्यालय हात्तिसार नक्सालमा पठाइएको महानगरिय प्रहरी परिसर काठमाडौंको प्रवक्ता डिएसपी प्रमेश विष्टले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब