२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १७ जना संक्रमितको मृत्यु, ५५ जनाको भेन्टिलेटरमा उपचार हुँदै

थप १७ जना संक्रमितको मृत्यु, ५५ जनाको भेन्टिलेटरमा उपचार हुँदै


काठमाडौँ –  थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ९४ पुगेको छ।

यस्तै, मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल ५५ जना भेन्टिलेटरमा र ३ सय १३ जना संक्रमितको आइसीयुमा उपचाररत छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ