गृहपृष्ठ ∕ समाचार ∕ जुम्लाको जिल्ला प्रशासन कार्यालय सिल जुम्लाको जिल्ला प्रशासन कार्यालय सिल मानदत्त रावल बिहीबार, २०७७ मंसीर १८ गते, १४:३६ मा प्रकाशित जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्ला सिल गरिएको छ । प्रशासनमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाले गएको बुधबार बेलुका एक सूचना जारी गर्दै मंसिर १८ गते देखि २० गतेसम्म शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक अन्य दैनिक सेवा प्रवाह बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने, ‘सेवा प्रवाह गर्दा सेवाग्राही समेतलाई संक्रमण फैलिने जोखिम हुने हुदा दैनिक सेवा प्रवाह बन्द गरिएको हो ।’ सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार अहिले जिल्लामा कोरोना संक्रमितको संख्या ४३२ पुगेको छ । संक्रमितमध्ये ३९३ जना निको भएर घर फिर्ता भएका छन् भने जिल्लामा अझै ३९ संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? पर्सामा थप ८ जनामा कोभिड-१९ पुष्टि, वीरगन्ज ल्याउने तयारी सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गण्डकी प्रदेशमा थपिए ४ कोरोना संक्रमित, गण्डकीमा संक्रमितको संख्या १६ पुग्यो कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त जुम्लाका २० पत्रकारको स्वाब परीक्षण सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? पर्सामा थप ८ जनामा कोभिड-१९ पुष्टि, वीरगन्ज ल्याउने तयारी सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गण्डकी प्रदेशमा थपिए ४ कोरोना संक्रमित, गण्डकीमा संक्रमितको संख्या १६ पुग्यो कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त जुम्लाका २० पत्रकारको स्वाब परीक्षण सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि