गृहपृष्ठ ∕ समाचार ∕ जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन हेल्थ आवाज शुक्रबार, २०७७ मंसीर १२ गते, १६:२३ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन कोभिड अस्पतालहरुलाई निर्देशन दिएको छ। शुक्रबार भएको नेपाल सरकार सचिबस्तरको निर्णयअनुसार जोखिम भत्ता नपाउने स्वास्थ्यकर्मीहरुलाई यथाशिघ्र उपलब्ध गराउन सबै कोभिड अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो। कोरोना परीक्षण तथा उपचारमा संलगन स्वास्थ्यकर्मीले जोखिमभत्ता नपाएको गुनासोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रलायले जारी गरेको सुचनाअनुसार कोभिड अस्पतालहरुलाई कोभिड उपचार वापत अनुदान उपलब्ध गराउने सम्बन्धि आदेश, २०७७” बमोजिम कोभिड १९ संक्रमित प्रति विरामी प्रतिदिनको हिसाबले असोज मसान्तसम्मको छैसट्ठी करोड ८७ लाख रकम भूक्तानीको क्रममा रहेको छ। र सोहि रकमभित्रै स्वास्थ्यकर्मीको जोखिम भत्तासमेत समावेश गरी पठाइएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन अनिंदो बस्दा हुने बेफाइदाहरु 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर के हो फुड पोइजनिङ ? कसरी बच्ने ? स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव डोटी जिल्ला अस्पतालमा डिजिटल एक्सरे मेशिनबाट सेवा सुरु जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन अनिंदो बस्दा हुने बेफाइदाहरु 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर के हो फुड पोइजनिङ ? कसरी बच्ने ? स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव डोटी जिल्ला अस्पतालमा डिजिटल एक्सरे मेशिनबाट सेवा सुरु