गृहपृष्ठ ∕ समाचार ∕ थपिए २ हजार ५ सय ६९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २ लाख नाघ्यो थपिए २ हजार ५ सय ६९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २ लाख नाघ्यो हेल्थ आवाज बुधबार, २०७७ कात्तिक २६ गते, १७:०५ मा प्रकाशित काठमाडौं—नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९ सय ७६ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा १५ लाख ७४ हजार २ सय ९५ जनाको पिसिआर परीक्षण भएको छ । जसमध्ये २ लाख २ हजार ३ सय २९ जनामा कोभिड—१९ संक्रमण देखिएको छ । जसमध्ये १ लाख ६२ हनार २ सय ४३ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ?