गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ तिहारमा देउसी नखेल्न जिल्ला प्रशासन कार्यालय सुर्खेतको आग्रह तिहारमा देउसी नखेल्न जिल्ला प्रशासन कार्यालय सुर्खेतको आग्रह चन्द्रा कँडेल मंगलबार, २०७७ कात्तिक २५ गते, ११:०१ मा प्रकाशित वीरेन्द्रनगर— कोभिड-१९ को संक्रमण अझै बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिहारको समयमा कुनै पनि भिडभाड हुने खालका कार्यहरु नगर्न आग्रह गरेको छ । प्रशासनले तिहार लगायत स्थानीयस्तरमा मनाइने मेलाहरुमा हुल जमघट, तथा भेलाहरु नगर्न र नगराउन आग्रह गरेको हो । देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना संक्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ । कोभिडको संक्रमण अझै बढ्ने र सामाजिक विकृती तथा घटना, दुर्घटनामा वृद्धि हुने भन्दै कुनैपनि गतिविधि नगर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । साथै तिहारमा आगलागी र त्यसबाट हुने क्षतिलाई मध्यनजर गर्दै ज्वलनशील पदार्थहरु बेचबिचन र प्रयोगन नगर्न आम नागरिकलाई आग्रह गरिएको उनको भनाइ छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ४ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? ७ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा Kalpana Craft ट्रेण्डिङ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा भिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ? शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा भिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ?