गृहपृष्ठ ∕ समाचार ∕ अब कान्ति बाल अस्पतालमा पनि पीसीआर परीक्षण हुने अब कान्ति बाल अस्पतालमा पनि पीसीआर परीक्षण हुने हेल्थ आवाज सोमबार, २०७७ कात्तिक १७ गते, १४:०० मा प्रकाशित काठमाडाैं– कान्ति बाल अस्पतालमा पीसीआर सेवा सञ्चालन हुने भएको छ । सोमबार काठमाडौं महानगरपालिकाले अस्पताललाई आरटी पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालमा सो सेवा सुरु हुने तयारी गरिएको हो । अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार आरटी पीसीआर मेसिन महानगरपालिकाले हस्तान्तरण गरेको हो । अस्पतालमा आरटी पीसीआर मेसिन नुहँदा शंकास्पद बिरामीको कोभिड–१९ परीक्षण गर्नका लागि अन्य अस्पतालमा स्वाब पठाउँदै आएको थियो । अस्पतालमै पीसीआर सेवा उपलब्ध भएपछि बिरामीको उपचारमा छिटो र सहज हुने निर्देशक पौडेल बताउँछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा Kalpana Craft ट्रेण्डिङ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु नयाँबजारमा नेत्रधामको पहिलो शाखा, ६ महिनाभित्र दोस्रो शाखा विस्तार हुने खुमा अर्यालले किन्दैछन् नेपालगन्ज मेडिकल कलेजको ४१ प्रतिशत शेयर जुम्लामा प्रसूति आवास गृह सञ्चालन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु नयाँबजारमा नेत्रधामको पहिलो शाखा, ६ महिनाभित्र दोस्रो शाखा विस्तार हुने खुमा अर्यालले किन्दैछन् नेपालगन्ज मेडिकल कलेजको ४१ प्रतिशत शेयर जुम्लामा प्रसूति आवास गृह सञ्चालन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद