गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त पदमराज भट्ट बुधबार, २०७७ कात्तिक १२ गते, १३:३९ मा प्रकाशित धनगढी – कैलालीको सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मानार्थ सहायक प्राध्यापकमा नियुक्त भएका छन् । प्रतिष्ठानका रेक्टर डा. निरेश थापाकाअनुसार सेती प्रादेशिक अस्पतालमा प्रशिक्षणको लागि आउने ‘जीपी एण्ड इमर्जेन्सी मेडिसिन’ विभागको मानार्थ साहायक प्राध्यापकमा नियुक्त गरिएको जानकारी दिए । डा. थापाका अनुसार प्रतिष्ठानले आवेदन खालेको र डा. जोशीको योग्यता तथा अनुभवको आधारमा संस्थालाई कुनै पनि आर्थिक भार नपर्ने गरी नियुक्त गरिएको हो । डा. जगदिश जोशी सेती प्रादेशिक अस्पतालमा ९ औं तहमा इमर्जेन्सी विभागका प्रमुखका रुपमा कार्यरत छन् । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड ७ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) १ देखि ३ वर्षका बालबालिका बढी छुकछुके हुन्छन् एक्लै नछोडाैं पश्चिमाञ्चल अस्पताल फार्मेसीको लापरवाही, इएनटीका बिरामीलाई हाडजोर्नीको औषधी मिर्चैया नगरमा १० बेडको आइसोलेसन तयार डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) १ देखि ३ वर्षका बालबालिका बढी छुकछुके हुन्छन् एक्लै नछोडाैं पश्चिमाञ्चल अस्पताल फार्मेसीको लापरवाही, इएनटीका बिरामीलाई हाडजोर्नीको औषधी मिर्चैया नगरमा १० बेडको आइसोलेसन तयार