गृहपृष्ठ ∕ कर्पोरेट ∕ ओम समाज डेन्टल र सानिमा बैकबीच सम्झौता ओम समाज डेन्टल र सानिमा बैकबीच सम्झौता हेल्थ आवाज सोमबार, २०७६ भदौ २ गते, ०९:४७ मा प्रकाशित काठमाडौं—ओम समाज डेन्टल हस्पिटल र सानिमा विकास बैंकबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । सानिमा बैंकका सिइओ भुवनकुमार दाहाल र ओम समाज डेन्टल हस्पिटलका बरिष्ठ दन्त रोग विशेषज्ञ डा. सुभाष घिमिरेले ३० साउनमा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार बैंकका कर्मचारी तथा कार्ड होल्डर तथा ग्राहक समेत दन्त उपचारमा छुट पाउनेछन् । ओम समाज डेन्टल हस्पिटलले सबैका लागि सहज दन्त उपचारका लागि विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट ३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने स्टार अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा ३०० जनाले लिए सेवा विश्व मधुमेह दिवसको अवसरमा क्रिष्टल डाइग्नोष्टिकमा विशेष छुट डेंगुमा बिरामीका लागि बरदान बन्दैं ‘स्मार्ट हेल्थ नेपाल एप’ धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? बच्चाहरु किन स्कुल जान मान्दैनन् ? ओम समाज डेन्टल र सानिमा बैकबीच सम्झौता बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस मुटु रोगका १२ प्रमुख लक्षणहरू आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव १० वर्षपछि अल्कासँग डा. अंशुमालीको सहकार्य तोडियो, १ करोड लगानीमा जावलाखेलमा सेन्टर चलाउँदैं चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? बच्चाहरु किन स्कुल जान मान्दैनन् ? ओम समाज डेन्टल र सानिमा बैकबीच सम्झौता बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस मुटु रोगका १२ प्रमुख लक्षणहरू आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव १० वर्षपछि अल्कासँग डा. अंशुमालीको सहकार्य तोडियो, १ करोड लगानीमा जावलाखेलमा सेन्टर चलाउँदैं