गृहपृष्ठ ∕ समाचार ∕ औषधी व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई, नारायण ढकाल ल्यावमा सरुवा औषधी व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई, नारायण ढकाल ल्यावमा सरुवा हेल्थ आवाज बिहीबार, २०७७ असोज २९ गते, १८:२० मा प्रकाशित काठमाडौँ – औषधी व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नियुक्त भएका छन्। बिहिबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट उनलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो। यसअघि विभागका महानिर्देशक नारायण ढकाल थिए । निवर्तमान महानिर्देशक ढकालको भने विभागअन्तरर्गतकै राष्ट्रिय प्रयोगशालाको निर्देशकमा सरुवा भएको मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले जानकारी दिए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ४ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ५ योग के हो ? यसका प्रकार र फाइदा ६ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ७ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट Kalpana Craft ट्रेण्डिङ निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी ग्यास्ट्रिकको लागि फाइदाजनक पवनमुक्तासन योग, कसरी गर्ने ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति योग्यताको आधारमा स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने माग सहित प्रधानमन्त्री देउवालाई १८ बुँदे सुझाव पेश किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी ग्यास्ट्रिकको लागि फाइदाजनक पवनमुक्तासन योग, कसरी गर्ने ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति योग्यताको आधारमा स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने माग सहित प्रधानमन्त्री देउवालाई १८ बुँदे सुझाव पेश किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ?