गृहपृष्ठ ∕ समाचार ∕ कोरोना पोजेटिभ देखिएका संक्रमित आइसोलेसनमा नबसे ६ महिना कैद कोरोना पोजेटिभ देखिएका संक्रमित आइसोलेसनमा नबसे ६ महिना कैद हेल्थ आवाज शुक्रबार, २०७७ असोज २३ गते, १७:०१ मा प्रकाशित Photo: www.investec.com काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएका संक्रमित आइसोलेसनमा नबसे ६ महिना कैद हुने जनाएको छ । पछिल्लो समय कोरोना पोजेटिभ रिपोर्ट आएका मानिसहरु आइसोलेसनमा नबसी अन्यत्र हिँडिरहेको र अन्य व्यक्तिको सम्पर्कमा आएकाले त्यस्ता मानिसलाई पक्राउ गरी सजाय गर्न मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको हो । कोरोना पोजेटिभ आएका मानिसहरु आइसोलेसनमा नबसे संक्रामक रोग ऐन अन्तर्गत ६ महिना जेल सजाय हुने व्यवस्था छ । संक्रमित व्यक्ति आइसोलेसनमा नबसी अन्यत्र हिडेको थाहा भएमा घरपरिवार अथवा छिमेकीले अनुगमन गरी खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ। यस्तै, कोरोना भाइरसको पीसीआर परीक्षणका लागि स्वाब दिएका मानिसहरु रिपोर्ट नआउन्जेल क्वारेन्टाइनमा बस्न मन्त्रालयको अनुरोध छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ४ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ५ योग के हो ? यसका प्रकार र फाइदा ६ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ७ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट Kalpana Craft ट्रेण्डिङ ग्यास्ट्रिकको लागि फाइदाजनक पवनमुक्तासन योग, कसरी गर्ने ? बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद योग्यताको आधारमा स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने माग सहित प्रधानमन्त्री देउवालाई १८ बुँदे सुझाव पेश सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी ग्यास्ट्रिकको लागि फाइदाजनक पवनमुक्तासन योग, कसरी गर्ने ? बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद योग्यताको आधारमा स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने माग सहित प्रधानमन्त्री देउवालाई १८ बुँदे सुझाव पेश सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी