गृहपृष्ठ ∕ प्रदेश २ ∕ पर्साको बहुदरमाई नपामाको नगरदाहमा निःशुल्क नेत्र शिविर सम्पन्न पर्साको बहुदरमाई नपामाको नगरदाहमा निःशुल्क नेत्र शिविर सम्पन्न हेल्थ आवाज शुक्रबार, २०७७ असोज २३ गते, १३:४१ मा प्रकाशित जनकपुर – विश्व दृश्य दिवसको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ । बिहिबार शिविरमा माट्रिका आई फाउण्डेशनका नेत्र प्राविधिकले बासिन्दाको नेत्र परीक्षण गरेका थिए । बहुदरामाई नगरपालिका वडा नं ३ नगरदाहामा रहेको महाविर साह माध्यामिक विद्यालयमा आयोजना गरिएको नेत्र शिविरमा २ सय २५ जनाको नेत्र परीक्षण गरिएको माट्रिका आइ फाण्डेशनका संयोजक महेश सिंह धामीले बताए । परीक्षणका क्रममा १ सय २६ जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको छ । जसमा ७१ जना महिला र ५५ जना पुरुष रहेको धामीले बताए । मोतिबिन्दु देखिएका बिरामीहरुको निशुल्क अप्रेशन गरिने धामीको भनाइ छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ चिसोमा यात्राका लागि स्वास्थ्य टिप्स अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू गंगालालमा बालिका मृत्यु प्रकरणः ३ चिकित्सकलाई स्पष्टीकरण, २ ल्याब टेक्नीसियनलाई हदैंसम्मको कारवाही सिफारिस स्वास्थ्य मन्त्रालय मातहतका प्रमुखसँग कार्यसम्पादन करार सम्झौता, भोलि मन्त्री र सचिवबीच हुँदै चिसोमा यात्राका लागि स्वास्थ्य टिप्स अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू गंगालालमा बालिका मृत्यु प्रकरणः ३ चिकित्सकलाई स्पष्टीकरण, २ ल्याब टेक्नीसियनलाई हदैंसम्मको कारवाही सिफारिस स्वास्थ्य मन्त्रालय मातहतका प्रमुखसँग कार्यसम्पादन करार सम्झौता, भोलि मन्त्री र सचिवबीच हुँदै