गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहाका एक संक्रमितको आइसोलेसनमा लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु सिरहाका एक संक्रमितको आइसोलेसनमा लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ असोज १६ गते, १८:०४ मा प्रकाशित जनकपुर – सिरहाका एक कोरोना संक्रमित पुरुषको एम्बुलेन्समै मृत्यु भएको छ । सुखीपुर नगरपालिका २ का ५५ वर्षीय पुरुषको आइसोलेसनमा लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु भएकाे हो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा बिहीवार साँझ उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि थप उपचारका लागि विराटको आइसोलेशनमा रेफर गरेको थियो । मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या देखिएको आइसोलेसन इञ्चार्ज सुनिल देवले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ७ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु बच्चाहरु किन स्कुल जान मान्दैनन् ? ओम समाज डेन्टल र सानिमा बैकबीच सम्झौता बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस दाँतको दुखाइबाट छुटकारा पाउने घरेलु उपायहरु चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु बच्चाहरु किन स्कुल जान मान्दैनन् ? ओम समाज डेन्टल र सानिमा बैकबीच सम्झौता बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस दाँतको दुखाइबाट छुटकारा पाउने घरेलु उपायहरु