२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २राजविराजका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

राजविराजका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु


जनकपुर-सप्तरीका कोरोना संक्रमितको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

असोज ९ गते कोरोना पुष्टि भएका उनलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा अधिक समस्या रहेको थियो ।

उनी करिब १० वर्षदेखि मधुमेह, उच्च रक्तचाप र मिर्गौलामा समस्या भएर डाइलाइसिस गराउँदै आएका थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ