गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पतालकी महिला कर्मचारीको कोरोनाबाट मृत्यु त्रिवि शिक्षण अस्पतालकी महिला कर्मचारीको कोरोनाबाट मृत्यु हेल्थ आवाज मंगलबार, २०७७ असोज १३ गते, १५:२३ मा प्रकाशित काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित महिला कर्मचारीको मृत्यु भएको छ । ३ असोजमा ज्वरो र श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएकी उनको मंगलबार बिहान मृत्यु भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन संयोजक डा। सन्तकुमार दासले जानकारी दिए । लामो समयदेखि दमको बिरामी रहेकी ती महिलामा ३ असोजमा कोभिड–१९ पुष्टि भएको थियो । ५ असोजबाट स्वास्थ्यमा थप समस्या बढ्दै गएपछि उनलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । ५७ वर्षीया ती महिला अस्पतालको डी एडिक्सन वार्डमा कार्यरत थिइन् । उनको मृत्युको कारण कोभिड निमोनिया भएको अस्पतालले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त