गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ६७० पुग्यो रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ६७० पुग्यो हेल्थ आवाज आईतबार, २०७७ असोज ११ गते, २०:४२ मा प्रकाशित बुटवल – रुपन्देही जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ सय ७० पुगेको छ । लक्षण देखिएका संक्रमितहरुको कोरोना विषेश अस्पतालहरुमा उपचार भैरहेको छ । जिल्लामा आइतबार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै रुपन्देहीमा संक्रमितको संख्या भने २ हजार ४ सय ५४ पुगेको छ । .पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका भएका छन् । जिल्लामा हाल सम्म २२ जनाको कोरोना संक्रमणका करण मृत्यु भैसकेको छ । १ हजार ७ सय ६३ जना निको भएर घर फर्किसकेका छन् । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ४ योग के हो ? यसका प्रकार र फाइदा ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ७ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ