गृहपृष्ठ ∕ समाचार ∕ धरानमा भेन्टिलेटरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु धरानमा भेन्टिलेटरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज शनिबार, २०७७ असोज १० गते, १२:०६ मा प्रकाशित काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भेन्टिलेटरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाकाअनुसार सप्तरी राजविराज—३ का ६३ वर्षीय पुरुषको शनिबार विहान १ः३० बजे मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरस्थित विराट मेडिकल कलेजले उनलाई विपी प्रतिष्ठान धरानमा रिफर गरेको थियो । उनमा यसअघि अन्य रोग र दीर्घ रोग समेत नरहेको प्रवक्ता सापकोटाले बताए । ती पुरुषमा ८ असोजमा धरानमा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यही दिनदेखि उनलाई विपी प्रतिष्ठानको कोभिड—१९ अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो । डा. सापकोटाले ती मृतकको शव व्यवस्थापन कोभिड—१९ शव व्यवस्थापन मापदण्डअनुसार हुने तयारी भइरहेको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा विपीको विशेषज्ञ चिकित्सा भर्ना प्रकृया विवादः सर्वोच्चले बोलायो दुवै पक्षलाई अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्वपूर्णः सभामुख घिमिरे काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा विपीको विशेषज्ञ चिकित्सा भर्ना प्रकृया विवादः सर्वोच्चले बोलायो दुवै पक्षलाई अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्वपूर्णः सभामुख घिमिरे काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि