गृहपृष्ठ ∕ समाचार ∕ ट्रमामा बस्न नमानेपछि डा. केसीलाई शिक्षण अस्पताल लगियो ट्रमामा बस्न नमानेपछि डा. केसीलाई शिक्षण अस्पताल लगियो हेल्थ आवाज मंगलबार, २०७७ असोज ६ गते, १९:५० मा प्रकाशित काठमाडौँ – डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट त्रिवि. शिक्षण अस्पताल पुगेका छन्। डा. केसीले जवर्जस्ती ट्रमा सेन्टर लगेको भन्दै उपचार गर्न नमानेपछि मंगलबार साँझ उनी शिक्षण अस्पताल पुगेका हुन्। हाल आकस्मिक कक्षमा भर्ना भएका उनलाई आइसियुमा सिफ्ट गर्ने चिकित्सकको तयारी रहेको बताइको छ। जुम्लामा अनशनरत रहेका उनी नेपालगन्जबाट प्लेनमार्फत मंगलबार काठमाडौँ आइपुगेका हुन् । डा. केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेलगतै प्रहरीले कोरोनाको कारण देखाउँदै उपचारका लागि ट्रमा सेन्टर पु¥याएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै