गृहपृष्ठ ∕ प्रदेश १ ∕ बीपी प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु बीपी प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ असोज ५ गते, १५:०४ मा प्रकाशित विराटनगर – सुनसरीको धरानस्थित बीपी प्रतिष्ठानमा दुई जना कारोना संक्रमितको मृत्यु भएको छ । बीपीमा गए राती उपचारको क्रममा झापा मेचीनगरपालिका ८ का ७२ वर्षीया वृद्धा र सुनसरीको इनरुवा नगरपालिका ४ का ४९ वर्षीय पुरूषको सोमबार बिहान मृत्यु भएको हो । मेचीनगरकी वृद्धाको श्वासप्रश्वासमा समस्या र निमोनिया भएपछि झापाको कन्काइ अस्पतालले बीपीमा रिफर गरेको थियो । उनमा आइतबार नै कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । इनरुवाको संक्रमितको बीपीमा भदौ ३० गतेदेखि भर्ना भइ उपचार भइरहेको थियो । १ भदौमा संक्रमण देखिएको उनलाई उच्च रक्तचाप, मधुमेह, र मृगौलाको समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ५२ पुगेको छ । जसमध्ये १२ जना प्रदेश १ बाहिरको रहेका छन् भने प्रदेश १ का ४० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा… एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ… अनिलकुमार पोखरेल ठगी प्रकरण : अदालतको फैसला प्रहरीमा, प्रहरीले थाल्यो… ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए… लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८… कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय विराटनगरको नोबेल अस्पतालमा एक महिला संक्रमितको मृत्यु स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय विराटनगरको नोबेल अस्पतालमा एक महिला संक्रमितको मृत्यु स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’