गृहपृष्ठ ∕ समाचार ∕ थप १० संक्रमितको निधन, काठमाडौंका मात्रै ४ जना थप १० संक्रमितको निधन, काठमाडौंका मात्रै ४ जना हेल्थ आवाज आईतबार, २०७७ असोज ४ गते, १६:५५ मा प्रकाशित काठमाडौं – थप १० संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामामा ६ महिला र ४ पुरुष गरेर थप १० जना संक्रमितको निधन भएको हो। आइतबार मात्रै काठमाडौंमा ४ जना संक्रमितको मृत्यु भएको छ। जसमध्ये ४०, ६०, ६३ वर्षीया ३ महिला र ८२ वर्षीय एक वृद्ध रहेका छन्। यस्तै, ललितपुरकी ७५ वर्षीया वृद्धा, भक्तपुरकी ७२ वर्षीया वृद्धा, चितवनका ८० वर्षीय वृद्ध, रुपन्देहीका ६७ वर्षीय वृद्ध र पाल्पाकी ४३ वर्षीया महिला रहेकी छिन्। यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४ सय ११ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ४ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र दशैंका के खाने, कसरी खाने ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र दशैंका के खाने, कसरी खाने ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन