गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा झन्डै ५४ प्रतिशत संक्रमितले जिते कोरोना रुपन्देहीमा झन्डै ५४ प्रतिशत संक्रमितले जिते कोरोना डी. आर. बन्जाडे बुधबार, २०७७ भदौ ३१ गते, १९:४४ मा प्रकाशित बुटवल – रुपन्देहीमा कोरोना संक्रमण जित्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । रुपन्देहीमा हाल सम्म कोरोना भाइरस मुक्त हुनेहरुको संख्या १ हजार १ सय पुगेको छ । यो संख्या जिल्लामा रहेका जम्मा संक्रमितहरुको झन्डै ५४ प्रतिशत हो । बुधवार जिल्लामा थपिएका ४० संक्रमित सहित कोरोना संक्रमण हुनेको संख्या १ हजार ८ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २४ सहित ४० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला स्वास्थय कार्यालयका अनुसार रुपन्देहीमा बुधबारसम्म ७ सय ४१ जना सक्रिय संक्रमित छन् । जिल्लामा कोभिड-१९का कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ७ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् महिलामा सेतो पानी बग्ने समस्या र सामाधान स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् महिलामा सेतो पानी बग्ने समस्या र सामाधान स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार