गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित युवकको धरानमा उपचारका क्रममा मृत्यु सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित युवकको धरानमा उपचारका क्रममा मृत्यु हेल्थ आवाज बुधबार, २०७७ भदौ ३१ गते, १०:२५ मा प्रकाशित जनकपुर-सप्तरीका एक कोरोना संक्रमित युवकको उपचारको क्रममा धरानमा मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका ३ का ३५ वर्षीय युवकको बुधबार बिहान करिब ६ बजे मृत्यु भएको हो । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । भदौं ३० मा धरानमा भर्ना भएका युवकको बुधबार विहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृतक युवकमा मिर्गौलाको समस्या समेत थियो । उनी हप्तामा २ पटक डायलाइसिस गराउँदै आएका थिए । साथै उनमा उच्च रक्तचाप समेत रहेको थियो । मृतक युवकको शव गृह जिल्ला ल्याउने तयारी भइरहेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन प्रदेश २ मा थपिए ९६ संक्रमित, संक्रमितको संख्या ४९६ पुग्यो स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन प्रदेश २ मा थपिए ९६ संक्रमित, संक्रमितको संख्या ४९६ पुग्यो स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय