गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा मृत्यु हुने संक्रमितको संख्या १७ पुग्यो रुपन्देहीमा मृत्यु हुने संक्रमितको संख्या १७ पुग्यो डी. आर. बन्जाडे सोमबार, २०७७ भदौ २९ गते, २०:१० मा प्रकाशित बुटवल – रुपन्देहीमा हालसम्म १७ जना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीमा सोमबार दिउँसो थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या १७ पुगेको हो । जिल्लाको सिद्धार्थनगर नगरपालिका ५ की ६४ वर्षीया महिलाको दिउसो साढे २ बजे मृत्यु भएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा आएर पीसीआर जाँच गराएकी उनमा ज्वरो, स्वासप्रश्वासको समस्या देखिएको थियो। उनी अस्पताल आउँदा ज्वरोले सिकिस्त रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जनाकारी दिए । यसअघि सोमबार विहान कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो । सक्रिय संक्रमित धेरै रहेको रुपन्देहीमा पछिल्लो समय संक्रमितहरु हुनेहरुको सख्या भने घट्दै गएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ७ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार तिलोत्तमाले कोभिड-१९का कारण मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा लिने डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार तिलोत्तमाले कोभिड-१९का कारण मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा लिने