गृहपृष्ठ ∕ समाचार ∕ कोभिड—१९ पीसीआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने कोभिड—१९ पीसीआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने हेल्थ आवाज आईतबार, २०७७ भदौ २८ गते, १७:४४ मा प्रकाशित काठमाडौं—सरकारले कोभिड—१९ को आरटी पीसीआर विधीबाट परीक्षण गर्ने शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि तोकेको ४ हजार रुपैयाँबाट घटाएर २ हजारभन्दा बढी लिन नपाउने नियम बनाएको हो । मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पीसीआर रिएजेन्टको अन्तर्राष्ट्रिय मूल्य घटेको भन्दै सबै पीसीआर ल्याबलाई लागु हुने गरी सो मुल्य तोकिएको जानकारी दिएका हुन् । सुरुमा आरटी पीसीआर गरेको मुल्य ५ हजार ५ सय तोकिएको थियो । दुई हप्ताअघि मात्र सरकारले सो मूल्य घटाएर ४ हजारमा झारेको थियो । आइतबार त्यसमा पनि घटाएर २ हजार तोकिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ? यसरी गरौं दशैंमा बालवालिकाको खानपिनमा हेरचाह डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ? यसरी गरौं दशैंमा बालवालिकाको खानपिनमा हेरचाह